महिला क्रिकेटको उपाधि सुदूरपश्चिमलाई
- चैत्र ३, २०७५
धनगढी, ३ चैत (रासस) : प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेशस्तरीय खेलकूद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेटको उपाधि आज सुदूरपश्चिम प्रदेशले जितेको छ । यहाँ सम्पन्न फाइनलमा सुदूरपश्चिम प्रदेशको महिला क्रिकेट...