विश्वकप क्रिकेट, पाकिस्तानको अप्रत्यासित जित
- जेष्ठ २१, २०७६
नटिङ्घम, २१ जेठ इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार ट्रेन्टब्रिज मैदानमा भएको खेलमा इङ्ल्यान्ड विरुद्ध पाकिस्तान १४ रनले विजयी भएको छ । इङ्ल्यान्डका कप्तान इओन मोर्गनले...