अन्तर्राष्ट्रिय करातेमा नेपालको विजयी शुरुआत
- बैशाख १०, २०७६
–निरा गौतम पटना, १० वैशाख (रासस)ः भारतको बिहार राज्यको राजधानी पटनामा भइरहेको अन्तर्राष्ट्रिय खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस् कम्पेलेक्समा...