चैत २७ गते आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन हुने
- चैत्र १३, २०७५
राँझा, १२ चैत । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने निश्चित भएपछि नेपालगञ्जवासी उत्साहित भएका छन् । गत मंसिर महिनामै प्रतियोगिता आयोजना हुने भनिए पनि पूर्वाधार तयार नभएकोले अन्योल देखिएको अवस्थामा राष्ट्रिय...