बङ्गलादेशद्वारा भूटान पराजित
- फाल्गुन ३०, २०७५
विराटनगर, ३० फागुन (रासस)ः पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले भूटानलाई २–० गोलले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशका लागि मिश्रत जोहान...
विराटनगर, ३० फागुन (रासस)ः पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले भूटानलाई २–० गोलले पराजित गरेको छ । विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशका लागि मिश्रत जोहान...
भक्तपुर, २९ फागुन । भक्तपुर नगरपालिका वडा नं. १ खेलकुद समितिद्वारा आयोजित अन्तरवडा खेलकुद समिति (भनपा वडा नं. १ देखि १० सम्म) पुरुष युगल (ःभलुक म्यगदभिक) व्याडमिन्टन प्रतियोगिता बुधबार पनि...
काठमाडौँ, २९ फागुन (रासस) ः राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा तेस्रो माध्यमीक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिता आजदेखि शुरु भएको छ । त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेका उक्त प्रतियोगितामा काठमाडौंँ, ललितपुर,...
काठमाडांै, २८ फागुन । प्रदेश नं ५ मा आयोजना गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आगामी चैत २५ गते गर्ने प्रस्ताव अघि बढेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)...
भद्रपुर, २७ फागुन (रासस) ः झापा गोल्डकपमा त्रिभुवन आर्मी क्लबले विजयी भएसँगै नगद रु १२ लाख ५५ हजारसहित ट्रफी हात पारेको छ । चौथो झापा गोल्डकपको आज सम्पन्न फाइनल...
भक्तपुर, २६ फागुन । सिद्धि गणेश खेलकुद समितिको आयोजनामा चैत १६ गतेदेखि सिद्धि गणेश कप २०७५ पुरुष फूटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितालाई व्यवस्थित रुपमा सञ्चालन गर्न भ.न.पा. ७...
विराटनगर, २६ फागुन (रासस)ः पाँचौ महिला साफ फुटबल प्रतियोगिता मङ्गलबारदेखि विराटनगरमा शुरु हुँदैछ । मोफसलमा पहिलो पटक हुन लागेको उक्त प्रतियोगिताको उद्घाटन खेल नेपाल र भूटानबीच हुनेछ । शहीद...
काठमाडौँ, २६ फागुन (रासस) ः विश्व फुटसल महासङ्घको आयोजनामा हुने बाह्रौँ संस्करणको विश्वकप फुटसल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा क्यानडाको सामना गर्ने पक्का भएको छ । अर्जेन्टिनामा हुने उक्त...