मनाङ दुई खेलअगावै लिग च्याम्पियन
- पुष १२, २०७५
–कुमार चौलागाई काठमाडौँ, १२ पुस ः मनाङ–मस्र्याङ्दी क्लबले दुई खेल अगावै यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जित्न सफल भएको छ । आज एन्फा मैदान सातदोबाटोमा...
–कुमार चौलागाई काठमाडौँ, १२ पुस ः मनाङ–मस्र्याङ्दी क्लबले दुई खेल अगावै यहाँ जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जित्न सफल भएको छ । आज एन्फा मैदान सातदोबाटोमा...
काठमाडौँ, १२ पुस ः अष्टे«लियामा त्यहाँको बिग बास लिग खेलिरहेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले लगातार तीन खेलमा विकेट लिन सफल भएका छन् । मेलबर्न स्टार्स क्लबबाट...
काठमाडौँ, ११ पुस : प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता तेस्रोपटक सर्ने निश्चित भएको छ । प्रतियोगिता उद्घाटन हुने नेपालगञ्ज रङ्गशालाको निर्माण कार्य नसकिएकाले प्रतियोगिता...
काठमाडौँ, ११ पुस (रासस) : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लबले जीत हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दोस्रो खेलमा मच्छिन्द्र...
काठमाडौँ, १० पुस : नेपालले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता युएईसँग खेल्ने भएको छ । नेपालले युएईसँग तीन एक दिवसीय र तीन टी–२० प्रतियोगिता खेल्ने तय भएको छ...
काठमाडौँ, १० पुस : नेपाल शारीरिक सुगठन सङ्घले थाइल्याण्डको चाङमईमा भएको विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई रु तीन लाखबाट सम्मानित गर्ने घोषणा...
– कुमार चौलागाईं काठमाडौं, ९ पुस । सर्वाधिक सात पटकको लिग च्याम्पियन तथा डिफेण्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले जारी ‘ए’ डिभिजन लिगमा एउटै सिजनमा सबै खेल जितेर नयाँ कीर्तिमान राख्ने लक्ष्य...
चितवन, ९ पुस । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेशस्तरीय खेलकूदमा सहभागी हुन जिल्लाबाट १९९ जना खेलाडी छनोट गरिएको छ । छनोट भएका खेलाडीमध्ये ११९ जना पुरुष तथा ८० महिला खेलाडी...