ख्वप बास्केटबल प्रतियोगिताका खेलहरू जारी
- पुष १, २०७५
भक्तपुर, २९ मंसिर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज तथा शारदा क्याम्पसको वार्षिक उत्सवको अवसरमा आयोजित बास्केटबल प्रतियोगिताका खेलहरु शनिबार पनि चालू रह्यो । विभिन्न तहमा अध्ययरनत विद्यार्थीहरूबीच उक्त...