बडिबिल्डिङ च्याम्पियनसिप नेपालमा
- मंसिर २१, २०७५
काठमाडौँ, २१ मङ्सिर ःअन्तर्राष्ट्रिय फिटनेश फर बडिबिल्डिङ (आइएफबिबी) लिग नेपालको आयोजनामा अन्तर्राष्ट्रिय बडिबिल्डिङका हस्ती सम्मिलित ‘प्रोफेसनल लिग बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ हुने भएको छ । नेपालमा पहिलो पटक उक्त च्याम्पियनसिप फागुन...