पाकिस्तानी क्रिकेट प्रमुखद्वारा राजीनामा
- भाद्र १०, २०७५
कराची, ९ भदौ (एएफपी) । पाकिस्तानका क्रिकेट प्रमुख नजाम सेथीले राजीनामा दिनुभएको छ । पूर्व क्रिकेटरसमेत रहनुभएका इमरान खान नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि क्रिकेट प्रमुख सेथीले राजीनामा दिनुभएको हो । पूर्वप्रधानमन्त्री...