साफ च्याम्पियनसिप ः दोस्रो खेलमा नेपाल विजयी
- भाद्र २१, २०७५
काठमाडौँ, २१ भदौ ः बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भूटानमाथि शानदार जित हात पारेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भर्खरै सम्पन्न खेलमा नेपालले भूटानलाई...