उपभोक्ता समितिको उदाहरणीय कार्य
- जेष्ठ २६, २०७६
– हिमांशु कार्की गाउँ–गाउँमा सिंहदरबार होइन टोल–टोलमा भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, ठेकेदारहरूको गुणस्तरहीन कामले बनिसकेको पुलबाट गाडी गुडाउन नमिल्ने, प्रधानमन्त्री नजिकका ठेकेदारले बनार्उदै गरेको पुल भत्कियो, प्रचण्डका घरपति ठेकेदारले जिम्मा...