परम्परागत रुपमा बनाइएको घुमाउने घर लोप हुँद
- जेष्ठ १३, २०७६
सुशीला रेग्मी निस्दी गाउँपालिका–३ झिरुवासको खाँदर क्षेत्र कुनैबेला परम्परागत रुपमा बनाइएका ‘घुमाउने घर’ले भरिएको थियो । झन्डै एक दशकअघिसम्म गाउँभरि नै पुरानो घुमाउने आकारमा बनाइएका घर लहरै थिए ।...