लिच्छविकालीन बिस्केट जात्रा शनिबारदेखि
- चैत्र २८, २०७५
काठमाडौँ,२८ चैत (रासस) ः आगामी शनिबारदेखि टोखा नगरपालिकामा लिच्छविकालीन बिस्केट जात्रा शुरु हुने भएको छ । टोखा बिस्केट जात्रा मूल व्यवस्थापन समितिका अध्यक्ष देवराज डङ्गोलले मेला व्यवस्थित र मर्यादित...