“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
बारा जिल्लाको फेटा गाउँपालिकाको भेलवारिया गाउँमा चैतको तेस्रो साता आएको आँधीबेहरीका कारण ध्वस्त भएको बस्ती अहिले अझै बौरिसकेको छैन । स्थानीय जनताको जीवन उत्तिकै जटिल बनेको छ । वर्षायाम र गर्मी यामको सुरुवातसँगै स्थानीय जनता टेन्ट मूनि बस्न बाध्य छन् । हावाहुरीले घाइते भएका विरामी, सुत्केरी महिला, बालबालिका र ज्येष्ठ नागरिक विशेषतः समस्याबाट पिरोलिएका छन् । केही तस्वीरहरू -रासस

Leave a Reply