प्रजग कोरियालीले मनाए किम इल संगको जन्म दिवस(फोटो फिचर)
- बैशाख ४, २०७५
प्रजग कोरियाका क्रान्तिकारी नेता किम इल संगको जन्म दिवस आइतबार(अप्रिल १५) विश्वभर विभिन्न गतिविधि गरी मनाइयो । प्रजग कोरियाली जनताले भने यो दिनलाई सुर्य दिवसको रुपमा मनाए । प्योङयाङ...