भेनेजुयला आफ्नो आत्मसम्मान भएको देश हो – २
- चैत्र १, २०७५
निकोलस माडुरोसँग अन्तर्वार्ता बीबीसीका ओर्ला ग्युरिनले भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोसँग १२ फेब्रुअरी २०१९ मा राजधानी काराकसमा लिएको अन्तर्वार्ताको पूर्ण विवरण ः ग्युरिन ः तर, मानिसहरूले औषधि किन्न सकिरहेका छैनन् ।...