राजनीतिक र सैद्धान्तिक सङ्घर्षको निरन्तरता नै नेमकिपाको सफलता
- असार २, २०७५
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) सँग सोमबार ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक, ‘अनलाइन मजदुर’ लगायत सञ्चारमाध्यमहरूले समसामयिक राजनीतिक अवस्था, नेपालको कम्युनिष्ट आन्दोलन र नेमकिपाको भूमिकामा केन्द्रित भई...