टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटायो
- कार्तिक ४, २०७६
काठमाडौँ, ४ कात्तिक (रासस) : नेपाल टेलिकमले यही कात्तिक १ गतेदेखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । कम्पनीले यसअघि न्यूनतम ५१२ केबीपीएसदेखिमाथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकामा...