इञ्जिनीयरिङ प्रदर्शनी शुरु
- माघ ११, २०७५
काठमाडौँ, ११ माघ : पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा ‘मेकानिकल इञ्जिनियरीङ’ विषयमा अध्ययनरत विद्यार्थीको आयोजनामा आजदेखि ‘दशौँ राष्ट्रिय मेकानिकल इञ्जिनियरीङ प्रदर्शर्नी’ शुरु भएको छ । नेपालमा ‘मेकनिकल इञ्जिनियरीङ’ क्षेत्रमा विकास भएका...