थोरै जग्गा हुने किसानलाई मल्चिंग प्रविधि लाभदायी
- कार्तिक २०, २०७४
पाल्पा, १९ कात्तिक (रासस) ः तानसेन–१२ बौघापोखराथोकस्थित देवीबहादुर राना एकै याम चार तरकारी बाली फलाउन लागिपरेका छन् । मल्चिंग प्रविधिकै कारण उनी एउटै बारीमा चार प्रकारका तरकारी बाली फलाउन...