राष्ट्रिय सभाको उपनिर्वाचन आज नेमकिपाका उम्मेदवार तामाङको चिह्न मादल
- जेष्ठ ६, २०७८
बाग्मती प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यका लागि बिहीबार प्रदेश राजधानी हेटौँडामा मतदान हुँदै छ । हेटौँडा– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा मतदान केन्द्रको बन्दोबस्त गरिएको छ...