नष्ट मतपत्र यकिन गरी पठाउन निर्वाचन आयोगको निर्देशन
- जेष्ठ १८, २०७४
काठमाडौँ, १७ जेठ । निर्वाचन आयोगले भरतपुर नगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको...