अन्तर्राष्ट्रिय

  • कोभिड–१९ मा ज्येष्ठ नागरिकको हेरचाह

                कोभिड– १९ ले आज संसारमा उथलपुथल निम्त्याएको छ । भाइरस र यसको तीब्र विस्तारले विज्ञान, अर्थतन्त्र र समाजलाई चुनौती दिइरहेको छ । साथै हामीले ज्येष्ठ नागरिकको हेरचाह गर्ने तरिकालाई पनि चुनौती दिएको छ ।             हामीलाई थाहा छ, कोभिड–१९ विशेषतः ज्येष्ठ नागरिकको निम्ति थप जोखिमपूर्ण छ । एसिया र प्रशान्त क्षेत्रका तथ्याङ्कले कोभिड–१९ भाइरसको कारण निधन भएका मानिसहरूमा […]

  • ट्रम्पले डा. फाउसीलाई नियन्त्रण किन गर्छन् ?

                काठमाडौँ, २० वैशाख । संरा अमेरिकाका राष्ट्रपति ट्रम्पका वैज्ञानिक सल्लाहकार डाक्टर एन्थोनी फाउसीले शारीरिक दूरी कायम नगरी लकडाउन हटाइएमा प्रत्युत्पादक हुने बताएपछि ट्रम्पले उनलाई आफ्नो कोभिड–१९ भाइरस सङ्‍क्रमण कार्यदलबाट हटाए । ट्रम्प जस्तोसुकै विनाश निम्तिए पनि अर्थतन्त्र खुला गर्ने पक्षमा छन् । त्यसरी खुला गरिए सर्वसाधारणमा भाइरस सङ्‍क्रमण बढ्ने खतरा छ ।             विश्व स्वास्थ्य सङ्ठगनले सुरूमै सबै […]

  • किम जङ उनबारे प्रचारबाजी असत्य    मे दिवसको दिन हँसिलो मुहारका साथ औपचारिक कार्यक्रममा

                प्योङयाङ, २ मे । प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनको स्वास्थ्यबारे पश्चिमा सञ्चारमाध्यमले गरेको प्रचारबाजी झूटो प्रमाणित भएको छ । केही पश्चिमा सञ्चारमाध्यमले नेता किम गम्भीर बिरामी भएको भनी गरेको प्रचारबाजी चिर्दै गत शनिबार हँसिलो मुहारका साथ प्योङयाङ नजिकको एउटा रसायनिक मल कारखानाको उद्‍घाटन  गर्नुभएको त्यहाँको आधिकारिक समाचार संस्था केसीएनएले जनाएको छ ।             अन्तर्राष्ट्रिय श्रमिक […]

  • अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको कोसेढुङ्गा

    सन्दर्भ : १३१ औँ श्रमिक दिवस               “…. तिमीहरू हामीलाई फाँसी दिएर दुःख कष्टमा बाँचिरहेका लाखौँ करोडौँ थिचिएका कामदार जनताको आन्दोलनलाई रोक्न सकिन्छ भनेर सोच्छौ र यही तिमीहरूको मन छ भने हामीलाई झुण्ड्याऊ । तर, तिमीहरूले थाहा पाउनुपर्छ कि तिमीहरूले एक टुक्रो फिलिङ्गोलाई मात्र कुल्चँदै छौँ, जसको ज्वाला तिम्रो पछाडि जहाँ तहाँ दन दन दन्किरहेछ । […]

  • संसार बद्ल्ने भाइरस

                कोभिड–१९ को महामारीले संसारका अत्यधिक बहुमत जनताले विश्वास गरेका ढाँचाहरूका कमी–कमजोरी निकै नराम्ररी उदाङ्गिो बनाइदिएको छ । यहाँ ढाँचाहरू भन्नाले सबै देशका सरकारहरू र अन्तर्राष्ट्रिय प्रणाली (संरा सङ्‍घ, युरोपेली सङ्‍घ आदि) दुवैलाई बुझ्नुपर्छ । अहिले भोगिरहेको महामारीपछि ती दुवै संरचना न अहिलेको अवस्थामा टिक्नेछ न त टिकाउनु नै हुन्छ ।             धेरैअघि केही बाठा टिप्पणीकारहरूले प्रकृतिमाथि मानिसको […]

  • सक्रिय प्रजग कोरियाली नेता किम जङ उन

    काठमाडौँ, १६ वैशाख । केही पश्चिमा सञ्‍चारमाध्यमले प्रजग कोरियाली सर्वाेच्च नेता किम जङ उनका स्वास्थ्यको विषयमा गलत र भ्रामक समाचार प्रकाशित गरेका थिए । तर, उनीहरूले भनेजस्तै नेता किम बिरामी नभएको प्रजग कोरियाका आधिकारिक समाचार संस्था केसीएनएमा प्रकाशित विभिन्‍न समाचारमार्फत पुस्टि हुँदै छ । नेता किमले सोमबारमात्र प्रजग कोरिया सरकारको तर्फबाट दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल […]

  • अमेरिकाको बन्दुक राजनीति र हत्याको सिलसिला – २

                हातमुख जोड्नका लागि विभिन्‍न काम र मजदुरीमा संलग्न भए तापनि कानुनी व्यवसायलाई प्रमुख पेशा बनाएर आफ्नो कानुनी जीवनचर्या  (Legal Career) को थालनी गर्ने हालसम्मका २५ जना अमेरिकी राष्ट्रपतिहरूमध्ये अर्थोपार्जनलाई आफ्नो  मूल उद्देश्य बनाउने मानसिकताबाट आफूलाई सदैव टाढा राख्‍ने कानुनी व्यवसायी अथवा वकिल अब्राहम लिङ्कनमात्र रहे । गरिब, दीनदुःखी, अभावले ग्रसित तल्लो जात मानिने असहायहरूको पक्षमा […]

  • भारतमा ३१ हजारभन्दा बढी कोरोना संक्रमित, मृतकको संख्या हजार नाघ्यो

    नयाँदिल्ली, १७ वैशाख । भारतमा कोरोनाभाइरसबाट ३१ हजार ३३२ जना संक्रमित भइसकेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । पछिल्लो पटक कोरोना संक्रमित ७३ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमितमध्ये एक हजार ७ जनाको मृत्यु भएको छ । भारतमा देखिएका कोरोना पीडितमध्ये ७ हजार ६९५ जना निको भएर घर […]