क्याट्रिना आँधीले संरा अमेरिकाको जातिवादी र वर्गीय चरित्र उदाङ्गो ग¥यो
- भाद्र २४, २०८३
क्याट्रिना आँधीबाट भएको मानवीय क्षति, भौतिक क्षति र विनाश बुश प्रशासनको अपराधको परिणाम हो । न्यु ओर्लियन्सका जनताको रक्षा गर्न अनुरोध गरिएको कोषलाई इराक युद्धमा खर्च गरेको कारण राष्ट्रपति...