फानी नामक सामुद्रिक आँधीका कारण १६३ घाइते
- बैशाख २५, २०७६
भुवनेश्वर, २५ बैशाख (रासस ÷एएनआई) – भारतको उडिसा राज्यको भुवनेश्वर र पुरीमा जारी सामूद्रिक आँधी ‘फानी’का कारण एकसय ६३ जना घाइते भएका छन् । पुरीमा एकसय ६० र भुवनेश्वरमा...
भुवनेश्वर, २५ बैशाख (रासस ÷एएनआई) – भारतको उडिसा राज्यको भुवनेश्वर र पुरीमा जारी सामूद्रिक आँधी ‘फानी’का कारण एकसय ६३ जना घाइते भएका छन् । पुरीमा एकसय ६० र भुवनेश्वरमा...
सरकारले तोकेको न्यूनतम ज्याला र सामाजिक सुरक्षा भत्ता कार्यान्वयनको माग गर्दै एक महिनाभन्दा लामो समयअघि देखि सडक आन्दोलनमा रहेका इलामका विभिन्न चिया मजदुरहरूका माग अझै पूरा भएको छैन । मजदुरहरूले...
काठमाडाँै, २४ वैशाख । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल तथा एसिया अध्ययन केन्द्र (सिनास) ले अर्धवार्षिकरूपमा प्रकाशन गर्दै आएको अनुसन्धानमूलक अङ्ग्रेजी जर्नल ‘कन्ट्रिव्युसन टु नेपालिज स्टडिज’ गएको चार वर्षदेखि लगातार प्रकाशन हुन...
काठमाडाँै, २४ वैशाख । “बा¥ह हजारभन्दा बढी अस्थायी करार शिक्षकहरू आमरण अनसनसहित आन्दोलनरत हुनुहुन्छ । उहाँहरू अयोग्य भए २०–२५ वर्ष अगाडि नै किन भर्ना गरियो ? योग्य भए अहिले किन निकालियो...
– जमिला १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वका जनता उत्साहका साथ मनाउँँदैछन् । यही सेरोफेरोमा ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ पुस्तकको चर्चा गर्नु सान्दर्भिक र सामयिक हुनेछ । संसारका विभिन्न कुनाकाप्चामा उठेका...
–सन्तोष शर्मा बनियानी, २४ वैशाख (रासस) : सरकारले तोकेको न्यूनतम ज्यालाको माग गर्दै आन्दोलनरत चिया मजदूरले आज सडकमा सुतेर ज्याला माग गरेका छन् । आन्दोलनको आज ३८औँ दिन चिया...
– शेरबहादुर सिंह भीमदत्तनगर, २४ वैशाख (रासस)ः इच्छा शक्ति र कामप्रतिको लगाव भए जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ भन्ने भनाइलाई कुस्तीका पूर्व राष्ट्रिय खेलाडी नरेन्द्र खत्रीले सही...
जुम्ला, २३ वैशाख । विश्व सर्वहारा वर्गका गुरू कार्ल माक्र्सको २०१ औँ जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी जुम्ला जिल्ला समितिको आयोजनामा पातरासी गाउँपालिका, लासी बजारमा आइतबार जनसभा भयो ।...