गुठी जग्गा कमाउने किसानहरूको समस्या : गुठी जग्गामा मोहियानी हक नलाग्ने !
- आश्विन २, २०८१
- विवेक
नेपालमा हजारौँ किसानहरूले गुठी जग्गा कमाइरहेका छन् । कानुनले मोहियानी हक नपाउने भनी तोकेबाहेकका जग्गामा गुठी जग्गा कमाउने किसानहरूले मोहियानी हक पाएका छन् र तीमध्ये धेरैले कानुनबमोजिम रैतानी परिणत...