नातिको अन्त्येष्टिपछि पूर्व राष्ट्रपति लुला पुनः जेल फिर्ता
- फाल्गुन २०, २०७५
रियो दि जेनेरियो, १९ फागुन । काराबास सजाय भोगिरहेका ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा शनिबार पुनः जेल फर्किनुभएको छ । उहाँलाई आफ्नो नातिको अन्त्येष्टिमा सहभागी हुन अनुमति दिइएको छ ।...