चिलीमा सन् १९७३ सेप्टेम्बर ११ को फासीवादी सत्ता कब्जा
- श्रावण २५, २०८१
- फिडेल क्यास्ट्रो
सन् १९७३ सेप्टेम्बर ११ मा चिलीका जननिर्वाचित राष्ट्रपति साल्भाडोर एयेन्डेको सरकारविरूद्ध संरा अमेरिकी साम्राज्यवादद्वारा निर्देशित चिली सेनाले विद्रोह गर्यो । चुनाव जितेर सरकारमा पुगेको पपुलर युनिटी पार्टीमाथि सेनाले चर्को...