“प्रम र मन्त्रीहरू भ्रष्टाचारमुक्त भए देश भ्रष्टाचारमुक्त हुने”
- श्रावण ३, २०८१
भक्तपुर, २ साउन । भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणको अवसरमा नेपाल क्रान्तिकारी किसान सङ्घ, भक्तपुर जिल्ला समितिले बुधबार प्रवचन कार्यक्रम ग¥यो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम...