जाँ मेल्ये – १, जाँ मेल्ये र उनको “इच्छापत्र”
- असार ३, २०८१
- एक जिज्ञासु
फ्रान्सेली राज्य क्रान्ति चरमचुलीमा थियो । सन् १७९३ मा ज्याकोबिन क्रान्तिकारी रोबेस्पियरको नेतृत्वमा प्रजातान्त्रिक संविधान बन्यो । क्रान्तिको झिलिमिलीबिच संविधान जारी गरेको अधिवेशनले नोभेम्बरमा एउटा आदेश दियो । झन्डै...