“संरा अमेरिकी शैलीको लोकतन्त्र” को पाखण्ड – १
- बैशाख २, २०८१
चिनियाँ मानवअधिकार अध्ययन समाज (सीएसएचआरएस) को रिपोर्ट (डिसेम्बर २०१९) संरा अमेरिकाले आफूले आफैँलाई सधैँ लोकतन्त्रको ‘प्रकाशस्तम्भ’ मान्छ । उसले सार्वजनिक गतिविधि र निर्वाचनमा सहभागी बन्न पाउने तथा सरकारमाथि अनुगमन गर्ने...