जे.भी. स्तालिनको जीवनी – २
- पुष ६, २०८०
- हरिबहादुर श्रेष्ठ
पार्टीका ठुला लेखक स्तालिनले तिफलिसमा गुप्त छापाखानाको बन्दोबस्त गर्नुभएको थियो र त्यसबाट पत्रपत्रिकाहरू निकाल्नुहुन्थ्यो । लेनिनका रचनाहरू ‘प्रोलेतारिटिज ब्रडजोला’ (सर्वहारा सङ्घर्ष) र प्रोलेतारिटिज ब्रडजोलिस पुर्तसेलि’ (सर्वहारा सङ्घर्षका अग्रदूत) भन्ने समाचारपत्रमा...