सरकारको अदूरदर्शिताको कारण भयावह बन्यो दोस्रो लहर
- जेष्ठ २२, २०७८
काठमाडौँ, २१ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा समसामयिक विषयमा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भयो । नेमकिपा काठमाडौँ जिल्ला समितिको आयोजनामा अनलाइनमार्फत...