शिक्षा विधेयकमा नेमकिपाको मात्र विरोधको सूचना
- आश्विन १५, २०८०
काठमाडौँ, १४ असोज । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आइतबारको प्रतिनिधिसभाको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि विरोधको सूचना प्रस्तुत गर्नुभयो । उक्त बैठकमा सांसद सुवालले राख्नुभएको...