विदेशी पुँजी र दलाल पुँजीपतिवर्गले देशको हित नगर्ने
- भाद्र २४, २०८०
साहित्यकार र संस्कृतिकर्मीहरूमाझ का. रोहित भक्तपुर, २३ भदौ । त्रिचालिसौँ नेपालभाषा साहित्य तःमुंज्या, आयोजक समितिको आयोजनामा नेपालभाषा साहित्य क्षेत्रका साहित्यकार तथा संस्कृतिकर्मीहरूको भेला तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो...