विविध भाषा साहित्य सम्मेलन सम्पन्न : सार्वजनिक संस्थान निजीकरण गर्नेहरू समाजवादी नहुने
- कार्तिक १८, २०८१
मध्यपुर, १७ कार्तिक । ‘भाषा, कला र संस्कृति बचाऔँ, राष्ट्रिय भावना जगाऔँ’ भन्ने उद्घोषका साथ २६ औँ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम शनिबार बोडेको लाय्कुमा सम्पन्न भयो...