थाइल्यान्डको स्कूलमा गोली हानाहान आठ जनाको मृत्यु, १५ घाइते
- श्रावण २२, २०८३
बैङ्कक, ७ अगस्ट (एएफपी) । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा शुक्रबार भएको गोली हानाहानमा कम्तिमा आठ जनाको मृत्यु भएको पुष्टि गर्दै अन्य १५ जना विद्यार्थी घाइते...