युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
तेहरान, २८ वैशाख (एएफपी) । इरानले यस क्षेत्रमा युद्ध अन्त्य गर्न र विदेशमा रोक्का गरिएको सम्पत्तिलाई फुकुवा गर्न आह्वान गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भन्नुभयो,...