अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ७
- असार ३२, २०८१
१९९० अगस्ट ६ मा प्रिटोरिया सम्झौता भयो । सो सम्झौताअनुसार सन् १९९० सेप्टेम्बर १ देखि राजबन्दीहरूलाई रिहा गर्न सुरु गर्दै ३० अप्रिल सन् १९९१ सम्मका सबै राजबन्दी रिहा गरिने...