चीनसँग अस्ट्रेलियाको व्यापारिक सम्बन्ध अझ प्रगाढ बनाइँदै
- असार ४, २०८१
सिड्नी, २ असार (एएफपी) । चीनका प्रधानमन्त्री ली छियाङले अस्ट्रेलियासँगको तनावपूर्ण व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन दुवै मुलुक लागिपरेको बताउनुभएको छ । चीन–अस्ट्रेलियाबिच देखिएको व्यापार तनावपछि पछिल्लो सात वर्षमा...