प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
न्युयोर्क, २३ जून (क्यूएनए) । मानव अधिकारवादीहरू तथा मानवीय संस्थाहरू गाजा र वेस्ट बैङ्कलगायत इजरायलले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा इजरायली दमन र दबाबका कारण आफ्नो काम रोक्न वा घटाउन...