इजरायली दूतावासबाहिर आत्मदाह गर्ने अमेरिकी वायुसेना जवानको मृत्यु
- फाल्गुन १६, २०८०
वासिङ्टन डिसी, २७ फेब्रुअरी । गाजामा इजरायली युद्धको विरोधमा वासिङ्टन डिसीस्थित इजरायली दूतावासबाहिर ‘फ्री प्यालेस्टिन’ भनी चिच्याउँदै एरोन बुसनेलले आत्मदाह गरे । बुसनेल अमेरिकी वायुसेनाका सैनिक थिए । अमेरिकी...