समाजवाद हाम्रो जनताको जीवन हो
- श्रावण ५, २०८२
- किम जङ इल
हालसालैका वर्षहरूमा पार्टी र नेताको नेतृत्वमा समाजवादको झन्डा उठाएर एकनाशले अगाडि बढिरहेको हाम्रो देशलाई निमोठ्न साम्राज्यवादी र प्रतिक्रियावादीहरूले हर सम्भव छलपूर्ण तरीकाको आश्रय लिइरहेका छन् । शत्रु आफ्नो प्रयत्नमा...