माल्दिभ्सको सेना फिर्ताको अनुरोध सार्वभौमसत्ताको अभ्यास हो
- मंसिर ८, २०८०
- झाङ सियाओयु
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले शुक्रबार आफ्नो उद्घाटन समारोहमा आफ्नो देशको भूमिमा कुनै विदेशी सेनाको उपस्थिति नहुने कुरा सुनिश्चित गर्ने बताए । नवनिर्वाचित राष्ट्रपतिले राष्ट्रपतिको उद्घाटन समारोहमा भारतको प्रतिनिधित्व गर्दै...