सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह
- असार १०, २०८२
पेइचिङ, १० असार (एएफपी) । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार पेइचिङमा भएको भेटमा सिङ्गापुरका प्रधानमन्त्रीलाई व्यापारमा ‘आधिपत्य’ र संरक्षणवादविरुद्धको लडाइँमा सामेल हुन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री लरेन्स वोङको...