खाद्य सुरक्षामा सुधार ल्याउन अफ्रिकामा नयाँ परियोजना शुरु
- भाद्र १०, २०७६
नैरोबी, १० भदौ (रासस-सिन्ह्वा) – अफ्रिकाको एउटा अनुसन्धान केन्द्रले केन्या, युगान्डा र म्याडागास्करका करिब तीन लाख घरपरिवारलाई लक्षित गरी नयाँ धान विकास परियोजना आरम्भ गरेको छ । अफ्रिका धान...