प्रधानमन्त्री जोन्सनद्वारा ब्रेक्जिटको बचाउ
- श्रावण १०, २०७६
लन्डन, ९ साउन (एएफपी) । बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनले बिहीबार मन्त्रिपरिषद्को पहिलो बैठकमा युरोपेली सङ्घबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) समेतको विषयमा छलफल गरिने बताउनुभएको छ । प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटका विषयमा जारी...