सी चिनफिङको नेतृत्व र आजको चीन बुझाउने सजिलो पुस्तक
- फाल्गुन ५, २०७५
नीरज चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनले महासचिव पदमा सी चिनपिङलाई निर्वाचित ग¥यो । पार्टीको महासचिव नै चीनको राष्ट्रपति र सेनाको पनि प्रमुख हुने चिनियाँ राजनीतिक व्यवस्थाअनुसार उनी सन् २०१२ मा...