खुला राजनीतिमा सांसद र मन्त्रीहरूको व्यवहार र भाषा कहाँ लुकाएर लुकिन्छ ?
- भाद्र ९, २०८३
काठमाडौँ, ९ भदौ । राजनैतिक दलहरू आफ्ना देश तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएका अन्याय, अत्याचार, असमानता, शोषण, थिचोमिचो र हस्तक्षेपको विरोधमा सङ्घर्ष गर्छन् । आफ्नो देश वा अन्तर्राष्ट्रिय क्षेत्रमै न्यायपूर्ण,...