अछामको मङ्गलसेनमा अन्तर्राष्ट्रिय श्रमिक दिवस
- बैशाख २१, २०८१
अछाम, २० वैशाख । नेपाल मजदुर किसान पार्टी अछाम जिल्ला समितिको आयोजनामा १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मङ्गलसेनमा बुधबार सम्पन्न भयो । कार्यक्रममा नेमकिपा अछामका अध्यक्ष झङ्करबहादुर शाहीले संशोधनवाद...